२०८३ असार ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २७ फागुन । विराटनगरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । विराटनगर -१६ हुलास चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लेटाङ ५ का २४ वर्षीय प्रदीप राईलाई पक्राउ गरेकाे हो ।

बुधबार प्रहरीले लागुऔषध एभिल-१० एम्पुल, लुपिजेसिक-१० एम्पुल, डाईजोलयाप-१० एम्पुल, फेनारगन-९ एम्पुलसहित उनलाइ पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय रानीका अनुसार पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!