२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ चैत । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई विराटनगरमा सम्मान गरिएको छ । शनिबार मैथिलेश्वर मिडिया तथा मैथिली विकास अभियान विराटनगरले झालाई सम्मान गरेको हो ।

विराटनरस्थित होटल दरबार फुडमा एक कार्यक्रम आयोजना गरी मैथिली तथा नेपाली भाषाका वरिष्ठ साहित्यकार झालाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यसअघि विराटनगरमा झालाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको थियो । शुक्रबार झालाई ५१ हजार ५१ रुपैयाँ पुरस्कार राशीको पुरस्कार प्रदान गरिएको थियो ।

May be an image of 6 people, people standing and text that says 'नेपाल पत्रका एवं मैथिली तथा घ अभि पुर्व राष्ट्रीय अध्यक्ष पाक वरिष्ठ साहित्यकार केर समा 1'

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!