२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, ३० चैत । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएकाे छ ।  मोरङको लेटाङ-९ का ४५ वर्षीय रबिन्द्रकुमार लिम्बूको आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो ।

गत राति साढे १२ बजे लेटाङ ९ पारुहाङ चोकस्थित मे९प ९५१ नम्बरको आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनाबाट गम्भीर घाईते भएका चालक लिम्बूको विराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!