२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बुटवल, १९ वैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का संसदीय दलका नेता पोखरेललाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!