२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, २६ असाेज । धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु भएकाे छ । धरान उपमहानगरपालिका-१५ मा होम आइसोलेशनमा बसेका करिब ७० वर्षीय पुरुषकाे सोमबार बिहान मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अननुसार बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!