२०८१ फाल्गुन ७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २८ असाेज । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजको आइसोलेशनमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएकाे छ । विराटमा उपचाररत बूढीगंगा गाउँपालिका-३ का कोरोना संक्रमित पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

कोरोनाबाट ६० वर्षीय पुरुषको मृत्यु भएको कलेजका आइसोलेशन इन्चार्ज सुनिल देवले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएपछि आइसोलेशनमा भर्ना गरिएका उनमा श्वासप्रश्वास र मिर्गौलासम्बन्धी पुरानै समस्या थियो ।

मृतकलाई असोज १५ गते कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि त्यही दिन आइसोलेशनमा भर्ना गरिएका उनलाई बचाउन नसकिएको देवको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!