२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २५ जेठ । सोमबार साँझ वर्षासँगै परेको चट्याङले लागेर मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–५ कसेनीका ३८ वर्षीय मनिराम चौधरी रहेका छन् ।

हिजो साँझ साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घरनजिकै चट्याङ पर्दा उनी बेहोस भएका थिए । बेहोस भएका चौधरीको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!