२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, ८ असार । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा भारी छुट सुविधा ल्याएको जनाएको छ। बैंकले कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्जा ग्राहकलाई हर्जाना ब्याजमा ५० देखि शतप्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको छ।

उक्त अवसरको सदुपयोग गरी लाभान्वित हुन बैंकले कर्जा ग्राहकलाई अनुरोध गरेको छ। आफूले कारोबार गरेको शाखामा असार मसान्तभित्र सम्पर्क गरी उक्त सुविधा लिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!