२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाडेका हुन् ।

उनको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो । ओलीको गृहनिवास फिर्ताका लागि युवा संघले स्कटिङ गरेको छ ।

युवा संघका अध्यक्ष किरण पौडेलले निवर्तमान प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोटसम्मका लागि रुट निर्धारण भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!