२०८३ श्रावण ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन् । गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन् ।

प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाईतमा मा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरे ।  उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कटिङ गरेका थिए ।

सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!