
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र झापाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत झापा र ईलाम जिल्लाका लागि क्रमश माछा ब्लक र बाख्रा ब्लक कार्यक्रमहरूको लागि प्रस्ताव आब्हान गरेको छ ।झापा जिल्लाका लागि ६० हेक्टर क्षेत्रफलका लागि प्रस्तावना आब्हान गरिएको छ भन्ने ईलाम जिल्लाका लागि ५००० बाख्राको लागि प्रस्तावना माग गरिएको छ ।
वस्तृत जानकारीको लागि सूचना हेर्नुहोस् ।