२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ फागुन । मोरङमा ट्याक्टरको ट्रली पल्टेर किच्दा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा रतुवामाई बस्ने ५१ वर्षीय गौरिमान खड्का रहेका छन् ।

सोमबार दिउँसो साढे १ बजे उर्लाबारी -१ टपुखोलामा प्रदेश १-०४-०१त१२० नम्बरको ट्याक्टरमा गिटी लोड गर्ने क्रममा गौरिमानलाई ट्याक्टरको पछाडीको ट्रली पल्टेर किचेको थियो ।

सो दुर्घटनामा उनको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!