२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २० फागुन । विराटनगरकाे काेसी अस्पतालले सेवाग्राहीको सहजताका लागि टोकन सिस्टम लागू गरेको छ । बिहीबारबाट टोकन सिस्टम लागू भएकाे र यसँगै लाइनमा बस्नुपर्ने झन्झजबाट सेवाग्राहीले मुक्ति पाउने कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए ।

उनका अनुसार कोरोना महामारीकाे समयमा संक्रमणबाट जाेगाउने लक्ष्यका साथ टोकन सिस्टम लागू गरिएको हो । उनले अस्पताल सुधारका लागि आफू लागिरहेको र सवैको सहयोग आवश्यक रहने औल्याए । प्रशासन कर्मचारी राज बरालले टोकन सिस्टमलाई प्रभावकारी बनाउन कार्यालयका कर्मचारीहरूसमेत सहजीकरणमा खटिने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!