२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १५ चैत । प्रदेश नं १ प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक यही चैत २३ गते सोमबार बस्ने भएको छ । प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दै २३ चैत दिउँसाे २ बजे बैठक बस्ने जानकारी दिए ।

प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीको आदेशानुसार प्रदेशसभा नियावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई सूचना जारी गरिएको पराजुलीले जनाए ।

गत चैत १ गते प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!