२०८३ बैशाख १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

कठमाडौं, १५ जेठ ।  सरकारले निषेधाज्ञा अवधिभर विद्युत महशुलमा छुटको व्यबस्था वजेटमा गरेको छ । शनिबार आर्थिक वर्ष २०७८-७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।

उनका अनुसार निषेधाज्ञा अवधिभर २० युनिटसम्म विद्युत खवत गर्नेलाई शतप्रतिशत विद्युत महसुल छुटको व्यबस्था गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!