२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मोरङ, १६ जेठ । मोरङ सुनवर्षी नगरपालिकामा पानीको खाल्डोमा डुबे एक बालिकाको मृत्यु भएको छ । सुनवर्षी-४ स्थित जागीटोल बस्ने बलबहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरियाको घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

शनिबार बेलुका सँवा ६ बजे बालिका पानीको खाल्डोमा डुबेको निजकै आमाले देखेर तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको हो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!