२०८१ फाल्गुन ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

एजेन्सी: भारतको पूर्वी राज्य ओडिशामा रेल एकआपसमा ठोकिँदा २८० जनाको मृत्यु भएको छ । र ९०० जना भन्दा बढी मानिस घाइते भएको अधिकारीहरूले बताएका छन्।

उक्त राज्यको बालासोर जिल्लामा दुर्घटना भएको हो। ओडिशाका मुख्यसचिव प्रदीप जेनाले घटनास्थलमा २०० वटाभन्दा बढी एम्बुलेन्स पठाइएको जनाएका छन्।

एउटा यात्रुवाहक रेल शुक्रवार अबेर पटरीबाट बाहिर खसेको र त्यो अरू रेलहरूमा ठोकिन पुगेको ठानिएको छ।अधिकारीहरुका अनुसार मृतकको संख्या बढ्न सक्ने अनुमान गरेका छन ।

यो भारतमा भएको  शताब्दीकै सबैभन्दा भिसन रेल दुर्घटना हो।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!