२०८१ माघ २७       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ ।

लक्षण देखिएपछि न्यूरो अस्पताल विराटनगरमा बिहीबार गरिएको परीक्षणमा मन्त्री कार्कीलाई कोरोना देखिएको हो । मन्त्रीसँगै सचिवालय र सुरक्षामाकर्मी १५ जना संक्रमित भएका छन् ।

यसअघि प्रदेशकै सामाजिक विकास मन्त्री जीवन घिमिरे संक्रमित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!