२०८३ बैशाख १०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १७ चैत । प्रदेश १ मा भीम आचार्यसहित १६ जना सांसद मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावबाट पछि हटेको छ । राईविरुद्ध दर्ता भएकाे अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपा एमालेको माधव नेपाल समूहका सांसद्ले हस्ताक्षर फिर्ता लिएका हुन् ।

गत बुधबार बसेकाे बैठकमा मुख्यमन्त्री राईले सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका थिए । निर्देशनपछि मङ्गलबार १६ जना सांसद्ले हस्ताक्षर फिर्ता लिएकाे प्रदेशसभा सचिवालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!