२०८२ कार्तिक १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

झापा,०९ पुस : झापाको मेचीनगर नगरपालिका(८ स्थितबाट प्रहरीले अवैध सामानहरु बरामद गरेको छ । बिशेष सुचनाको आधारमा आज बिहान जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको पुरानो गोठमा वेवारीसे अवस्थमा रहेको करिव २० लाख मुल्य बरावरको कपडा र मोटर पार्टस बरामद गरेको हो । बरामद भएका उक्त सामानहरुलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुभाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!