२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, २० पौष  :मोरङको बिराटनगर महानगरपालिका-६ का १९ बर्षीय राहुल महत्तोलाई मोटरसाईकल चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । मंसिर २१ गते बिराटनगर-९ बाट को ७ प २४०३ नम्बरको मोटरसाईकल चोरी भएको भन्ने सूचना पाए संगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाईकल सहित महत्तोलाई पक्राउ गरेको हो । पक्राउ परेका महत्तोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!