२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

काठमाडौँ,२१ पुस : मलेसिया र खाडीका मुलुक पठाइदिने भनेर प्रतिव्यक्ति दुई लाख रुपियाँसम्म ठगी गरेर ग्लोबल प्राइभेट लिमिटेड नामक ९म्यानपावर० कम्पनी फरार भएको छ ।

वनस्थलीमा रहेको उक्त म्यानपावर कम्पनीले युवालाई कुवेत, कतार, साउदी, मलेसियालगायतका मुलुकमा राम्रो कम्पनीमा पठाइदिने भनेर ठगी गरी फरार भएको भन्दै पीडित युवाले वैदेशिक रोजगार विभागमा उजुरी गरेका हुुन् । विभागका अनुसार म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाले सामूहिक रूपमा उजुरी गरेका छन् । उक्त म्यानपावर कम्पनीले दर्ता नम्बर पनि उल्लेख गरेको छ तर विभागमा दर्ता भएका म्यानपावरको सूचीमा यो कम्पनी छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!