२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर , १२ जेठ ः जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इलाम नगरपालिका–४ छयारछयारेका ३२ वर्षीय गोविन्द विष्ट रहेका छन् । गोविन्दले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि बिस्टलाई जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!