२०८२ पुष १३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर १ पुष : नेपाली कांग्रेस कोशी कार्य समितिका सदस्य मित्रसेन योञ्जनले पार्टी परित्याग गरेका छन । उनले यही मंसिर २७ गते प्रदेश कार्य समितिको बैठकमै राजिनामाको पत्र बुझाएका हुन ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले मोरङ निवासी योञ्ज्नले प्रदेश कार्य समितिको सदस्यबाट राजिनामा दिएको र स्विकृत समेत भैसकेको पुष्टी गरे ।
दुई बर्ष अघि प्रदेश कार्य समितिको सदस्य पदमा मनोयन भएका योञ्जनको राजिनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यही फागुन २१ गते हुने संघीय निर्वाचन र कांग्रेसको आसन्न १४ औ महाधिबेशन नजिकिदै गएको बेला उनको राजिनामालाई पार्टी परिवर्तनको संकेतका रुपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!