२०७९ माघ १५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

जनकपुरधाम, ३ मंसिर । धनुषा स्थायी घर भएका दुई नेपाली वैज्ञानिक इन्जिनियरलाई अमेरिकामा उच्च वैज्ञानिक पुरस्कारबाट सम्मान गरिएको छ । नासामा कार्यरत जनकपुरधाम उपमहानगरपालिका घर भएकी वैज्ञानिक इन्जिनियर डा. रश्मी साह नासाद्वारा स्थापित अर्लि करिअर पब्लिक अचिभमेन्ट पुरस्कार २०१९ बाट सम्मानित भएकी हुन् ।

यस्तै ईन्टेल कम्पनीमा कार्यरत जनकपुरका वरिष्ठ अनुसन्धानकर्ता वैज्ञानिक इन्जिनियर डा.सतिशचन्द्र झा ईन्टेल कम्पनीको सर्वोच्च आविष्कारक पुरस्कार २०१९ बाट सम्मानित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!