२०७८ कार्तिक ११       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं, २० माघ । सरकारले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी विप्लवसँग वार्ताको प्रयास थालेको छ । खानेपानीमन्त्री मणि थापाले मंगलबार बिहान नख्खु जेल पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका हुन् ।

काभ्रेबाट पक्राउ परेका हेमन्तप्रकाश ओली हाल नख्खु जेलमा छन् । संसद विघटन्पछि प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीको समर्थन जुटाउने प्रयास गरेका छन् । यही प्रयासमा पूर्वमाओवादी पृष्ठभूमिका नेता थापाले सुदर्शन भेटेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!