२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, २२ माघ । बिहीबार बिहानै काठमाडौँको गोंगबुमा एक ट्याक्सीमाथि आगजनी भएको छ । कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले दुई अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेकाे जानकारी दिए । आगजनीबाट ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको सिंहले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!