विराटनगर, २२ माघ । नेपाली सेनामा रिक्त रहेको अधिकृत क्याडेट पदमा प्रतिष्पर्धाबाट पदपूर्ति गर्नको लागि दरखास्त आव्हान गरिएको छ । भर्नासम्बन्धी विज्ञापन नेपाली सेनाको वेबसाइट www.nepalarmy.mil.np को Join The Army भित्र Recruitment and Selection मा पनि हेर्न सकिनेछ ।
















