२०७७ फाल्गुन २०       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २७ माघ । सरकारले माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ तथा शेर्पा समुदायले मनाउने पर्व ग्याल्पो र सोनाम ल्होसारको उपलक्ष्यमा माघ ३० गते शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७७ माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!