२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैं। सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार दिउँसो बम विष्फोट भएको छ । विष्फोटमा परी ६ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । घाइतेको उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए ।

विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । आगो निभाउन लहान नगरपालिकाको वारुण यन्त्र घटना स्थल पुगेको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!