२०७८ बैशाख ६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ, २२ चैत । सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरुद्धको खोप यही २५ गतेदेखि लगाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले चीनद्वारा प्राप्त भेरोसेल खोप यहीँ २५ गते देखि काठमाडौँ स्थित तोकिएका अस्पतालहरूमा लगाउने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता प्रा.डा गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, हिमालय व्यापारमा संलग्न र चीनमा अध्ययनको तयारीमा रहेका व्यक्तिहरूलाई लगाइने निर्णय भएको जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!