२०७८ बैशाख २६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ९ वैशाख । सुनसरी बराहक्षेत्रमा बुवाको हत्या अभियोगमा १७ वर्षीय छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका-९ का १७ वर्षीय उमेश पौडेल रहेका छन् ।

मंगलबार उनले घरयासी बाद बिबाद हुँदा घरमा रहेको तपेश भाडाले आफ्नै बुबा ३८ वर्षीय उपेन्द्र पौडेललाई कोखामा हानेका थिए । छोराको प्रहारबाट घाइते भएका उपेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनको मृत्युपश्चात उमेशलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!