२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, २४ वैशाख । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो निजी गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै मेयर पराजुलीले कोरोना सङ्क्रमित ओसार–पसार गर्नका लागि एम्बुलेन्सका रूपमा प्रयोग आफ्नो गाडी प्रयोग गर्न दिने निर्णय गरेको जनाए ।

उनले आफूले प्रयोग गर्दै आएको को१झ ४९४ नम्बरको टोयटा फर्च्युनर गाडीलाई जनसेवामा समर्पित गर्ने निर्णय भएकाे बताए । त्यसबाहेक नेपाली काङ्ग्रेस विराटनगर महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपाने चढ्ने बा१५च ६३२२ नम्बरको महेन्द्रा एक्सयुभी ५०० पनि एम्बुलेन्सका रूपमा महानगरलाई उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!