२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

देवानगञ्ज, २ जेठ । सुनसरीको सीमावर्ती क्षेत्रमा सुरक्षाका लागि खटिएको सुरक्षाकर्मीलाई खाजा-पानीको व्यवस्था गरिएको छ । आइतबार देवानगञ्ज गाउँपालिकाका-५ मा रहेकाे श्री राधाकृष्ण त्रिशक्ति यूवा क्लबले सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा नेपाल प्रहरीलाई खाध्यान्न सामग्री वितरण गरेकाे हो ।

देवानगञ्ज गाउँपालिकाको साहेवगञ्जमा उक्त क्लबले पानी र चाउचाउ वितरण गरेको हो । क्लबका वरिष्ठ  सल्लाहकार पप्पु यादवका अनुसार क्लबले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र सीमा प्रहरी चौकी, साहेवगन्जलाई पानी र चाउचाउ वितरण गरेको हो ।आजबाट सुरु गरिएको यो अभियानलाइ निरन्तरता दिइने  सल्लाहकार यादवले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!