२०८२ कार्तिक ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १० जेठ । जिल्ला मोरङ विराटनगर १६ दरैयास्थितबाट लागुऔषधसहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय ४३ वर्षीय सज्जु साही रहेका छन् ।

आइतबार बेलुका ९ बजे दरैया पोष्टबाट खटिएको प्रहरी टोलीले उनलाई DIALEX – DE २ बोतल, NITRAVET ३० ट्याब्लेट, SPASMO-PROXYVON PLUS ८ ट्याब्लेटसहित पक्राउ गरिएको छ । पक्राउ परेका साहीलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!