२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, १७ जेठ । सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट दुई जना मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका छन् । चैत १३ गते राति सुनसरी बराह क्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका चन्द्रबहादुर कार्कीको घरबाट चोरी भएको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको हो ।

मोटरसाइकल चोरीमा संलग्न व्यक्ति बराह क्षेत्र नगरपालिका वडा नं.३ हर्दियाका सुमन सुन्दास र नवराज परियारलाई पक्राउ गरी सुनसरी जिल्ला अदालतबाट चार दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अगाडी बढाएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!