२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौँ । सप्तरीको कञ्चनरुप नगरपालिकामा नरिवलको रुखबाट खस्दा एक जना पुरुषको ज्यान गएको छ । सप्तरीका कञ्चनरुप नगरपालिका वडा नम्बर ३ बस्ने ५० वर्षीय सतोखंग खत्वेको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो वडा नम्बर ११ गोरपारस्थित रहेको कुशुमलाल साहको नरिवलको रुखमा नरिवल टिप्न चढेको बेला खसेर खत्वे गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!