२०७८ असार ८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, २७ जेठ । सुनसरीको कोशी गाँउपालिका-८ भान्टाबारी स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-८ भान्टाबारीका ४० बर्षीय शम्भु कबिरथ रहेका छन ।

उनलाइ बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले ४ ग्राम लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरेको हो । उनि उपर जिल्ला प्रहरी कार्यालय सनुसरीबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!