२०७८ श्रावण १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिर्तामोड, झापाकाे बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । बिर्तामोडमा सोमबार बिहान आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा २५ वर्षीया युवती सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

बिर्तामोड नगरपालिका–५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोलपम्म उत्तर बस्ने उनको शव भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएकाे छ ।

उक्त कार्यालय प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार सानिमाको घरमा स–परिवार बस्तै आएकी सिर्जना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!