२०७८ आश्विन १       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा छापा मारेको छ ।

अख्तियारको केन्द्रीय कार्यालयका अनुसार औषधि, अक्सिजन प्लान्ट, एमआरआई, सिटिस्क्यान, एमसिएच भवन, फार्मेसी भवन निर्माणलगायतमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले छापा मारी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको क्षेत्रीय कार्यालय कार्यालय इटहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!