२०७८ मंसिर २३       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएको छ । मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी  निर्देशन दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!