२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

अजय मण्डल

सुनसरी । देवानगंजमा आयुर्वेद औषधालयको नयाँ भवनको सिल्यनास सम्पन्न भएको छ । सुनसरीको देवानगंजमा गाउँपालिका वडा नं ३ मा आज देवानगंज गाउँपालिकाको अध्यक्ष लाली प्रसाद मेहताले आयुर्वेद औषधालयको सिल्यानास गरेको हो ।
उक्त वडामा रहेको देवानगंजमा गाउँपालिका आयुर्वेद औषधालय शाखा एकदमै जीर्ण अवस्थामा रहेको हुनाले सो आयुर्वेद औषधालयका प्रमुख जिवच परियारले बताउनु भयो । उनका अनुसार हामी यो छत मुनिमा काम गर्न भित्रै बाट जति बेला नी डर हुन्छ किनकि यो भवन धेरै पुरानो भएकाले यसको मजबुती क्षमता घटेको हो जसकारण नयाँ भवनमा २ वटा कोठाको रूम र एउटा हल गरी जम्मा ४ कोठाको भवन तयार हुन्छ भनेर बताउनु भयो कुल लागत खर्च २८ लाख रुपैंया मात्र रहेको उक्त वडा मा रहेको आयुर्वेद औषधालयको प्रमुख परियारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!