२०८२ कार्तिक १८       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काडमाडौं,१० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्तासम्पन्न भएको छ ।
भेटमा प्रतिनिधिसभामा प्रस्तुत मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० अनुमोदनका विषयमा छलफल भएको बताइएको छ । भेटमा आ(आफ्नो अडान कायमै रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाललले बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीमा सत्ता गठबन्धनभित्रै असहयोग भएको बचाउनुभएको र एमाले अध्यक्ष केपी शर्मा ओलीले भने १४ जजा सांसदको कारबाहीको माग यथावत् रहेको बताउनु भएको रिजालले जानकारी दिनुभयो ,। भेटमा एमालेका तर्फबाट उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!