२०७९ जेष्ठ ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २५ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आउदो वर्षकालागि ३६ अर्ब ३९ करोडको सिलिङ पाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलकाअनुसार आउदो आर्थिक वर्षकालागि सरकारले कृषि मन्त्रालयकालागि छ प्रतिशत बजेट बढाएर ३६ अर्ब ३९ करोड पुर्याएको हो । यहि बजेटभित्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र रासायनिक मलको बजेट पनि समावेस भएको सञ्जेलले ग्रामिण खबरलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!