
काठमाडौँ, ४ असार । धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् । शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन्। स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेका छन् ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा स्थानीयले ट्रकबाट मल खोसिरहेको र सशस्त्र प्रहरीले हस्तक्षेप गरे
स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए। सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न सकेका थिएनन्।को देखिएको छ ।