२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

बिराटनगर, २६असोज । मोरङको बिराटनगर स्थित ब्यापारीहरुलाई धाक धम्कि दिई रकम माग गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका-२ का २९ बर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर-१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!