२०८२ कार्तिक १६       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर । प्रदेश १ सरकारले वन, वातावरण तथा भू(संरक्षण मन्त्री शेखर चन्द्र थापाको निधनमा बिहीबार सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेशमा बिहिबार सार्वजनिक बिदा रहेको जानकारी दिएछ । साथै राष्ट्रिय झण्डा झुकाउने समेत जारी सूचनामा उल्लेख छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारले कात्तिक २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जारी सूचनामा उल्लेख छ ।

वनमन्त्री थापाको निधनको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरु कात्तिक २४ गते बन्द रहने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!