२०८३ जेष्ठ २५       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडाैँ, १५ जेठ । सरकारले आन्तरिक पर्यटन बढाउन सरकारी कर्मचारीलाई घुम्न पठाउने भएको छ । शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेललेआउँदो आर्थिक वर्षका लागि बजेट भाषण गर्दै सरकारी कर्मचारीलाई भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिइने जानकारी दिए ।

आउँदो बजेटमा सरकारी कर्मचारीलाई घुम्न पठाउन प्याकेज घोषणा भएको छ । सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको घुम्ने रकम दिइने बजेटमा उल्लेख छ । यस्तै विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क छुट दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!