२०८३ बैशाख ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

धरान, ८ असार । धरान उपमहानगरपालिकाले किसानलाई खेत जोत्ने औजार हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका प्रमुख तिलक राईले आज आयोजित कार्यक्रममा धरान–२० स्थित कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसान समूहलाई दुईवटा मिनी ट्रिलर औजार प्रदान गरे ।

कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई खेत जोत्न औजार उपलब्ध गराएको जानकारी दिए । समूहका अध्यक्ष मचिन्द्र राईले औजारले धान रोप्न सजिलो हुने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!