२०८२ कार्तिक ९       About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

सुनसरी, ९ असार । सुनसरीको देवानगंज गाउँपालिका वडा नं ३ घर भएका दिपेन्द्र कुमार मेहताको लाइसेन्स र ब्लु बुक हराएको र भेट्टाउनले सम्पर्क गरिदिन आग्रह गरेका छन् । को ३० प ९३४१ नम्बरको पल्सर बाईकको ब्लु बुक र लाइसेन्स हराएको भन्दै उनले भेट्टाउनेले उपलब्ध गराईदिन अनुरोध गरेका हुन् ।

सोमबार देवानगंजबाट भोक्राहा नरसिंह गाउँपालिका जाने क्रममा बाटोमा ब्लु बुक र लाइसेन्स हराएको उनले बताए । कसैले भेट्टाएको खण्डमा ९८०७०१२०२७ र ९८१०४०७६२१ मा सम्पर्क गरिदिन उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

error: Content is protected !!